कोमाका बिरामी ल्याउने विषय अध्ययनमै, विदेशमा २८ नेपाली कोमामा

काठमाडौँ — प्रमुख गन्तव्य मुलुकमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्ने विषयमा सरकारले ६ वर्षदेखि कार्यदल बनाई अध्ययन गरे पनि एउटै बिरामी ल्याएको छैन । तीनवटाभन्दा बढी कार्यदलले दिएका प्रतिवेदन कार्यान्वयन नगरी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार अर्को कार्यदल बनाएको छ । गन्तव्य मुलुकमा यस्ता बिरामी २८ जना छन् । कोमाका बिरामी ल्याउन लाग्ने … Continue reading कोमाका बिरामी ल्याउने विषय अध्ययनमै, विदेशमा २८ नेपाली कोमामा